कांग्रेस नेतृ सुजातालाई क्यान्सरको आशंका

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई क्यान्सर भएको आशंका गरिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी उनी एक महिना लामो मलेसिया भ्रमणबाट २६ अक्टोबरमा नेपाल फर्किएपछि घरमै आराम गरिरहेकी छन्। कोइरालाले परिवारका सदस्य र सहयोगी बाहेक अन्यसँग भेटघाट र टेलिफोनमा समेत कुरा गरेकी छैनन् । एसियाली महिलाहरुको सञ्जाल (आइक्याप) को सम्मेलनमा सहभागी हुन मलेसिया … Continue reading कांग्रेस नेतृ सुजातालाई क्यान्सरको आशंका